Category: Social

अन्तर्राष्ट्रिय पचास भाषामा एक गीत सार्वजनिक गरेर डा.डीआर उपाध्यायको अर्को विश्व कीर्तिमान

काठमाडौं। विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले अन्तर्राष्ट्रिय पचास भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड कायम गरेका छन्। बुधबार राजधानीमा गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेको सो गीतको…

आदिवासी अभ्यासलाई ब्रान्डिङ गर्न महानगरले सघाउने

काठमाडौं। नेपालको जेठो तथा पहिलो महानगरपालिका काठमाडौं महानगरपालिकाले आदिवासी अभ्यासलाई ब्रान्डिङ गर्न सघाउने भएको छ। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आदिवासी अभ्यासलाई ब्रान्डिङ गर्न महानगरले सघाउने खुलासा गरेको हो। उपमेयर…

वक्तृत्वकला मूगुठीको अध्यक्षमा विश्वन्तर 

ललितपुर । बौद्ध वक्तृत्वकला मूगुठीको १६ औं वार्षिक साधारण सभाले बौद्ध व्यक्तित्व विश्वन्तर शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयााँ कार्यसमिति चयन गरेको छ। शनिबार ललितपुरको न्याखाचुकःमा सम्पन्न सभाले आगामी तीन वर्षका…

मनोज नेवाःको आक्रोस–काठमाडौं महानगरपालिकाका कर्मचारीव्दारा गुठीको बजेट निकासामा असहयोग

काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौंको आदिवासी नेवार समुदायको गुठी संचालनका लागि वितेको चार बर्षदेखि उपलव्ध गराउंदैआएको बजेट यो बर्ष दिनका लागि आनाकानी भएको छ। काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले नेवार समुदायका गुठी संचालनमा…

गुरु पूर्णिमाको महत्व

विद्यार्थीको सफलतामा शिक्षकको गौरबता –सुनकुमार अवाल   काठमाडौं। हिन्दु सनातन धर्म परम्परा अनुसार आषाढ शुक्ल पूर्णिमाको दिनलाई गुरु पूर्णिमा या व्यास पूर्णिमाको रूपमा मनाइन्छ । कुनै पनि धर्म, संस्कार र…

पानोरमा टेलिभिजनको प्रथम बार्षिक साधारण सभामा सम्मानको बर्षा

ललितपुर । पानोरमा टेलिभिजनले प्रथम साधारण सभा सम्पन्न गरेको छ। सोलिडारिटि मिडियाबाट संचालित पानोरमा टेलिभिजनले आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको हो। उक्त साधारणसभामा विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्ने टेलिभिजनका…