
छठी माईको पूजाअर्चना : परिवारको सुख–शान्तिको कामना
काठमाडौं। नेपालको तराई क्षेत्रमा मनाइने महान पर्व छठको आज मूख्य दिन परेको छ। पारिवारिक सुख शान्ति तथा समृद्धिको कामना गर्दै सूर्यदेवको पूजा आराधना गरी मनाईने छठ पर्वको आज आइतबार मूख्य दिन हो। मिथिलाञ्चलमा विशेष गरी मनाईने यो पर्व हिजोआज काठमाडौं […]