Category: Political

पारसलाई राजा बनेर कसैमाथि शासन गर्ने चाहना भएन

काठमाडौ। नेपालका पूर्वयुवराज पारस शाह थाइल्याण्डबाट फर्केको लगतै चुपचाप नै रहेतापनि केही समययता सार्वजनिक जीवनमा छाउन थालेका छन्। गत हप्ता मात्र शिव सेना नेपालले भगवान पशुपतिनाथ स्थित बनकालीमा निःशुल्क भोजनशालाको…

भुटानी तन्नेरी राजारानी बाउ–आमा बन्ने

काठमाडौ। भुटानका राजा जिग्मेकेशर वाङ्गचुङ्ग र रानी जस्टुन पेमा बाउआमा बन्ने भएका छन्। तन्नेरी राजा जिग्मेकेशरले पिता जिग्मेसिग्मे वाङ्गचुङ्गको ६० औ जन्मदिनको अवसर पारेर आफू र रानी पेमाको फोटो सार्वजनिक…

नेपालका पूर्वअर्थमन्त्री डा.रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्री

काठमाडौ। लण्डनको प्रख्यात अन्तरराष्ट्रिय म्यागेजिन दि बैंकरले नेपालका पूर्वअर्थमन्त्री डा.रामशरण महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्रीको अवार्डवाट सम्मानित गरेको छ। गत बैशाख १२ गते नेपालमा गएको महाभूकम्पपछिको असहज परिस्थितिको आर्थिक प्रशासनलाई सुधार…

भारतले तत्काल नाकाबन्दी खोल्नुपर्ने प्रचण्डको जोड

काठमाडौ। एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भारतले जारी राखेको अघोषित नाकाबन्दी तत्काल अन्त्य गर्नुपर्ने बताएका छन् । एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भारतीय राजदूत रणजित रायसँग भएको भेटमा…

ओली, प्रचण्ड र कोइरालालाई नाकाबन्दीको सयदिनमा साइकल उपहार

काठमाडौ। भारतले अघोषित रुपमा नेपालमा गरिरहेको नाकाबन्दी बिहीवारबाट १ सय दिन पुगेको छ। नाकाबन्दीको सय दिन पुग्दा पनि केपी शर्मा ओली सरकारले नेपाली जनतालाई चर्को इन्धनको अभावमा कुनै राहत दिन…

पूर्वयुवराज पारस शाह छोरीका साथमा बनकालीको निःशुल्क भोजनशालामा

काठमाडौ। थाइल्याण्डवाट फर्केयता लामो समयदेखि चुपचाप बसेका पूर्वयुवराज पारस शाह पहिलोपल्ट सार्वजनिक समारोहमा विहीवार देखिएका छन्। हिन्दूवादी संगठन शिवसेना नेपालले भगवान पशुपतिनाथको बनकालीमा आयोजना गरेको निःशुल्क भोजन खुवाउने भोजनशालाको उद्घाटन…