Category: Political

१ सय ३५ दिन पछि बीरगंज–रक्सौल नाका खोलेपछि भारतको नाकाबन्दी हट्यो

काठमाडौ। गत असोज ७ गते देखि भारतले अघोषित रुपमा बन्द गरिएको बीरगंज–रक्सौलको नाका आज शुक्रबारवाट हटेको छ। १ सय ३५ दिन बीरगंज–रक्सौलको नाका खोलेपछि नेपालमा भारतले अघोषित रुपमा गर्दैआएको नाकाबन्दी…

पूर्वयुवराजकी प्रेमिकाको छोराले बाउ खोज्दा हैरान

काठमाडौ। पूर्वयुवराज पारस शाहकी थाइ प्रेमिका कन्निकाको छोरा युनिभर्सले बाउ खोजिगरेका छन्। अक्सर आफ्नी आमा कन्निकासंग थाइल्याण्डमा पारस नै हुनेभएकोले कन्निका पुत्रले पारसलाई नै बाउ संझेका छन्। कन्निकासंग आफ्नो बाउ…

परासीबजारमा पूर्वयुवराज्ञी हिमानी शाहको मुस्कानमा राजतन्त्रको चर्को नाराबाजी

काठमाडौ। दुईदिने नीजि भ्रमणका क्रममा नवलपरासीको त्रिवेणी पुगेकी पूर्वयुवराज्ञी हिमानी शाहलाई भव्य स्वागत गरिएको छ। आइतवार त्रिवेणीमा आयोजित कार्यक्रममा त्यहाँका स्थानिय सर्वसाधारणले बाजागाजासहित नागरिक सम्मान नै हिमानीलाई दिइएको छ। त्यसको…

 सात सय किलोमिटर सडकमा सोलार बत्ती बालिने-६ मेगावाट विद्युत बचत हुने

काठमाडौ । नेपाल सरकारले देशभरका महानगरपालिका तथा नगरपालिका क्षेत्रका सात सय किलोमिटर सडकमा सोलार जडान गरेर सोलार बत्ती बाल्ने भएको छ। स्थानिय विकास मन्त्रालयले आइतवार पत्रकार सम्मेलन गरी जनसहभागितामा आधारित…

उच्चस्तरीय राजनीतिक समितिको बैठकमा ठूला परियोजना र कांग्रेसको बहस

काठमाडौ। नेपालमा सरकार संचालनमा सहयोग गर्न गठित उच्चस्तरीय रानीतिक समितिको आइतबार बसेको बैठकले तत्काल ठूला परियोजना लागू गर्न सरकारलाई आग्रह गरेको छ। ठूला विद्युत परियोजनासहितका आयोजनाको काम शुरु गर्न समितिले…

साउदी अरबमा ३ सयजना नेपाली पारिश्रमिक नपाउंदा विचल्लीमा

काठमाडौ। रोजगारीको लागि नेपालवाट साउदी अरब गएका करिब ३ सयजना नेपाली विचल्लीमा परेका छन्। दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपालीहरू बिचल्लीमा परेका हुन्। उनीहरुले गत अक्टोबरदेखि जनवरीसम्मको पारिश्रमिक…