Category: Political

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको ७९ बर्षको उमेरमा निधन–क्यान्सरलाई जितेका कोइरालाले मृत्युलाई जित्न सकेन

काठमाडौ। नेपाली का्रंग्रेसका बयोबृद्ध सभापति सुशील कोइरालाको ७९ बर्षको उमेरमा दुःखद निधन भएको छ। गएराति १२ बजेर ५० मिनेट गएको अवस्थामा नेता कोइरालाको काठमाडौको महाराजगन्जस्थित कोइराला निवासमा निधन भएको हो।…

बीरगंज–रक्सौल नाकावाट १ सय ३७ दिनपछि पेट्रोल आयो–अव अभाव नहुने

काठमाडौ। नेपालमा भारतले गरेको अघोषित नाकाबन्दी शुक्रबारवाट अघोषित रुपमा खुलेपछि प्रमुख नाका बीरगंज–रक्सौल नाकावाट सोमवारवाट तेल आएको छ। १ सय ३७ दिनपछि बीरगंज–रक्सौल नाकावाट १५ वटा नेपाल आयल निगमको ट्यांकरले…

बीरगंजको रक्सौल नाकावाट सोमवार मात्र तेल आउने

काठमाडौ। शुक्रबारवाट बीरगंज–रक्सौलको प्रमुख नाका खोलेपनि आइतवारसम्म रक्सौलवाट इन्धन आउन सकेको छैन्। नेपालवाट रक्सौलमा तेल भर्न पुगेको नेपाल आयल निगमका पैतिस भन्दा बढी ट्यांकरहरुलाई माथिको आदेश आएको छैन भन्दै इण्डियन…

एनआरएनले नेपालका अस्पतालहरुलाई ६० लाख बराबरको सहयोग

काठमाडौ। नेपालमा भारतको नाकाबन्दीवाट अस्पतालहरुमा जीवनरक्षक औषधिको अभाव भएकोमा गैरआवासिय नेपाली संघ एनआरएनले औषधि तथा औषधिजन्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। एनआरएनका अध्यक्ष शेष घलेले आइतवार आयोजित समारोहमा नेपालका…

नेपालका अर्थमन्त्रीको नयाँदिल्लीमा भारतीय मन्त्रीहरुसंग भेटघाट

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा आज आइतवार भारतको नयाँदिल्ली पुगेका अर्थमन्त्री विष्णु पौडेल भारतीय मन्त्रीहरुसंग भेटघाटमा व्यस्त बनेका छन्। नयाँदिल्लीवाट प्राप्त समाचारअनुसार अर्थमन्त्री पौडेलले भारतीय गृहमन्त्री…

नाका खुलेपछि बीरगंजमा चहलपहल–अव एकहप्ताभित्र इन्धन सहज हुने

काठमाडौ। शुक्रबारवाट बीरगंज–रक्सौल नाका खुलेपछि बीरगंजमा चहलपहल शुरु भएको छ। १ सय ३५ दिनसम्म मृतप्राय देखिएको बीरगंज नाकामा शुक्रबारवाट सवारी आतेजातेमा तिब्रता बढेको छ। शनिवारवाट नेपालवाट इन्धन ढुवानीका लागि नेपाल…