Category: Political

नेपाली कांग्रेसको १३ औं महाधिवेसन बन्दसत्रमा नीति तथा कार्यक्रम

काठमाडौ। नेपाली कांग्रेसको १३ औं महाधिवेशनको बन्दसत्रमा महामन्त्री, कोषाध्यक्ष र पार्टीको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शुक्रबार सम्पन्न भएको छ। नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा भएको बन्दसत्र निर्धारित्…

पहिलो संशोधित नेपालको संविधानको विधेयक राष्ट्रपतिवाट प्रमाणिकरण

काठमाडौ। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको पहिलो संशोधन विधेयक २०७२ आइतवार प्रमाणिकरण गरेकी छन्। उक्त विधेयक व्यवस्थापिका संसदले गत माघ ९ गते पारित गरेको थियो। पारित विधेयकलाई सभामुख ओनसरी…

प्रधानमन्त्री ओलीको भारत भ्रमणले दुई देश वीचको चिसोपनको अन्त भएको ठहर

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारतको राजकीय भ्रमणले दुई देश वीच देखिएको असमझदारीको अन्त्य भएको र भ्रमण अत्यन्त सफल भएको दावी गरेका छन्। अन्तरराष्ट्रिय सरोकार केन्द्र नेपालको आयोजनामा…

प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा जाने

काठमाडौ। भारतमा ६ दिने राजकीय भ्रमण संपन्न गरेर नेपाल फर्केको लगतै प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको भ्रमण पनि लगभग निश्चित भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका अनुसार प्रधानमन्त्री ओलीको चीनको…

नेपाली कांग्रेसको सभापति पदमा सुजाता कोइरालाको उम्मेदवारी

काठमाडौ। नेपाली कांग्रेस बृतमा कोइराला परिवारको बर्चश्व कायम गर्न कांग्रेस नेतृ सुजाता कोइराला अग्रसर बनेकी छन्। कांग्रेसमा सभापति सुशील कोइरालाको निधन पश्चात कोइराला परिवारको नेतृत्वमा देखिएको शुन्यतालाई अन्त पार्न पनि…

सिडिओ कुट्ने पूर्वराज्यमन्त्रीलाई सातबर्षपछि दुई हजार जरिवाना

काठमाडौ। पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओलाई कार्यकक्षमा नै हात हालेको मुद्दामा पूर्वकृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई पर्सा जिल्ला अदालतले विहीवार दुई हजार जरिवाना गरेको छ। बेगम कृषि तथा…