Category: Political

नयाँ शक्ति नेपाल पार्टीको घोषणा सभामा काम गरेर देखाउने प्रतिवद्धता

काठमाडौ। २५ बर्षभित्र समृद्ध नेपाल बनाउने अठोट तथा निर्णयका साथ नयाँ शक्ति नेपाल नामक पार्टीको पार्टीका संयोजक डा.बाबुराम भट्टराईले घोषणा गरेका छन्.। डा.भट्टराईले आफ्नो पार्टीले आर्थिक समृद्धिमा जोड दिएको बताउंदै…

नेपालमा चांडै चिनिया र भारतीय राष्ट्रपतिको भ्रमण हुने

काठमाडौ। चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण केही महिनाभित्रै गराउने प्रयाससँगै सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि सन् २०१६ भित्रै भ्रमण गराउन पहल सुरु गरेको छ। सरकारले भारतीय राष्ट्रपतिको भ्रमणका…

एकैदिनमा चार शुभ कार्यको प्रधानमन्त्री ओलीवाट शिलान्यास

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा भ्यू–टावर निर्माण शुरु भएको छ। झापाकै दमकलाई मोरङ्ग र इलाम जोडने दुई खोलामा पुल निर्माण कार्यको पनि प्रारम्भ भएको छ। झापा…

नेपालका उपराष्ट्रपति साताव्यापी चीन भ्रमणमा

काठमाडौ। नेपालका उपराष्ट्रपति नन्दवहादुर पुन साताव्यापी भ्रमणको लागि आज शुक्रबार चीन प्रस्थान गरेका छन्। उपराष्ट्रपति पुन विहान ११ बजे चीनको छेन्दु हुंदै कुन्मिङ्ग पुगेका छन्। चीन भ्रमणका क्रममा उपराष्ट्रपति पुनले…

अमेरिकाको राष्ट्रपति चुनावमा हिलारी क्लिन्टनको ऐतिहासिक उम्मेदवारी

 काठमाडौ। अमेरिकाको राष्ट्रपति निर्वाचनमा नयाँ इतिहास रज्दै हिलारी क्लिन्टन मुख्य राजनीतिक पार्टीबाट महिला उम्मेद्‌वार हुने निश्चित भएको छ। पछिल्लो पटक पोर्चुरिकोमा भएको पार्टी आन्तरिक निर्वाचनमा जीत र सुपरडेलिगेट थपिएकाले हिलारी…

विप्लव नेतृत्वको माओवादीवाट नेपाल बन्द–जनजीवन प्रभावित

काठमाडौ। आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आज विहीवार आव्हान गरेको नेपाल बन्दले देशभर जनजीवन प्रभावित पारेको छ। काठमाडौको कोटेश्वरमा विहानै बा १ ज ८२०६ नंबरको…