Category: Political

मनमोहन अधिकारी पछिको लोकप्रिय ओली सरकारको निरन्तरताको पक्षमा नाराबाजी

काठमाडौ। नेपालमा मनमोहन अधिकारी नेतृत्वको सरकार पछिको लोकप्रिय सरकार केपी शर्मा ओली नेतृत्वको सरकार नै सावित भयो। भारतको अघोषित नाकाबन्दीलाई समेत परवाह नगरिकन भारतसंग नझुकिकन राष्ट्रवादी कदम चाल्ने तथा नेपाली…

मन्त्रीपरिषदको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने-‘गुगल ब्वाइ’ प्रतिष्ठानलाई रु एक करोड

काठमाडौ। नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेसको अविश्वासमा परिसकेको केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रीपरिषदको बैठकले बर्तमान नेपाली राजनीतिको समीक्षा गरेको छ। व्यवस्थापिका संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने…

टेरेसा मे बेलायतको नयाँ प्रधानमन्त्री

काठमाडौ। बेलायतको नयाँ प्रधानमन्त्री टेरेसा मे बनेकी छन्। बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ टेरेसा डेभिड क्यामरुनले बेलायतको प्रधानमन्त्री पदवाट राजिनामा दिएपछि नयाँ प्रधानमन्त्री बनेकी हुन्।बेलायत युरोपियन युनियनबाट बाहिरिने पक्षमा मतदान भएपछि…

ओली सरकार विरुद अविश्वास प्रस्ताव–ओली सामना गर्न तयार

काठमाडौ। सत्ता साझेदार बनेको नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारवाट बाहिरिएपछि सरकार विरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गरेको छ। जसवाट नेपाली राजनीतिमा गठवन्धनको सरकार धरापमा परेको छ। प्रधानमन्त्री…

संविधानमा अन्यौलता–प्रधानमन्त्रीले राजिनामा नदिएसम्म नयाँ सरकार नबन्ने

काठमाडौ। माओवादी केन्द्रले नेकपा एमालेले सो पार्टीसँग भएको ९ बुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको भन्दै मंगलबार सरकारबाट समर्थन फिर्ता लिएपछिको अवस्थाकाबारेमा संविधानमा स्पस्ट व्यवस्था नहुँदा…

ओली नेतृत्वको सरकारवाट माओवादी बाहिरियो–सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौ। केपी शर्मा ओली नेतृत्वको सरकारसंग सत्ता साझेदार बनेदेखि विभिन्न बखेडा निकालेर किचकिच गर्दैआएको नेकपा माओवादी केन्द्रले अन्तत सत्ता साझेदारीवाट अलग हुने निर्णय गरेको छ। निर्णयसंगै ओली नेतृत्वको सरकारलाई माओवादी…