Category: Political

कमल थापा र विजय गच्छेदारलाई सरकारमा सहभागी गराए मधेसी मोर्चा सरकारमा नजाने

काठमाडौ। नेपालमा नयाँ बन्ने सरकारमा संघर्षरत मधेसी मोर्चाका नेताले सरकारमा राप्रपा नेपाल लोकतान्त्रिक फोरमलाई नल्याउन अनौपचारिक दबाब दिएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई राप्रपा नेपालका कमल थापा र लोकतान्त्रिक…

संघीय गठवन्धनले प्रधानमन्त्री निर्वाचनमा मतदान नगर्ने

काठमाडौ। नयाँ प्रधानमन्त्री निर्वाचनमा पुष्पकमल दाहालको पक्षमा संघीय गठवन्धनका संयोजक उपेन्द्र यादवले मंगवार विहानसम्म मतदान गर्ने तय भएतापनि सांझ पुग्दा नगर्ने निर्णय गरेका छन्। संघीयका यादवले नेपाली कांग्रेस र नेकपा…

प्रधानमन्त्री निर्वाचनमा दाहालको मात्र उम्मेदवारी परेपछि निश्चित रुपमा दाहाल प्रधानमन्त्री बन्ने

काठमाडौ। नेपालका प्रधानमन्त्रीका लागि बुधवार नेपालको व्यवस्थापिका संसदमा हुने निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक्लैको मात्र उम्मेदवारी परेको छ। मंगलबार बिहान ११ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको…

प्रधानमन्त्री ओली प्रधानमन्त्री कार्यालयवाट विदावारी बन्दा कर्मचारीका आँखा रसाए

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारवाट मंगलवार विदावारी भएका छन्। विदावारी हुनेक्रममा एक–दुई दिनमा आफ्नो सीटमा नयाँ प्रधानमन्त्री आउने भएकोले आफूलाई जस्तै नयाँ आउने प्रधानमन्त्रीलाई…

अमेरिकी राष्ट्रपति क्लिन्टनको आरोप डोनाल्ड ट्रम्प चरित्रहीन र असक्षम

वासिङ्गटन(अमेरिका)। अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प चरित्रहीन र असक्षम ब्यक्ति भएको आरोप लगाएकी छन् । अमेरिकाको फिलाडेल्फियामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपतिकी…

अमेरिकी राष्ट्रपतिको चुनावमा हिलारी क्लिन्टन पहिलो महिला उम्मेदवार

काठमाडौ। अमेरिकामा आगामी नोभेम्बर महिनामा हुन गैरहेको अमेरिकी राष्ट्रपतिको चुनावमा हिलारी क्लिन्टनलाई उम्मेदवार बनाएको छ। डेमोक्याट्रिक पार्टीवाट उम्मेदवार बनेकी क्लिन्टन अमेरिकी इतिहासमा राष्ट्रपतिका लागि पहिलो महिला उम्मेदबार बनेकी छिन्। फिलाडल्फियामा…