Category: Political

ओली सरकारले सिफारिस गरेका राजदूतहरुको नाम प्रचण्ड सरकारवाट फिर्ता गर्यो

काठमाडौ। नेपालका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बिभिन्न देशका लागि सिफारिस गरेका राजदूतमध्ये राजनीतिक दलको कोटाबाट गएकाहरुको नाम वर्तमान सरकारले फिर्ता लिएको छ। प्रचण्ड प्रधानमन्त्री बनेपछि शुक्रवार बसेको…

बालुवाटारमा सरेका प्रधानमन्त्री पुष्पकमल दाहालले मितव्ययिता अपनाउने

काठमाडौ। नेपालको प्रधानमन्त्री भएको भोलिपल्ट अर्थात शुक्रबार पुष्पकमल दाहाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन्। बालुवाटार सरकारी निवास नजिक लाजिम्पाटको नीजि निवासमा बस्दै आएका प्रधानमन्त्री दाहाल त्यहाँवाट शुक्रबार अपरान्ह ४…

दाहाल नेतृत्वको सरकारले ४५ दिनभित्र भूकम्पपीडितलाई घर बनाउन पहिलो किस्ता दिने

काठमाडौ। नव–नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको पहिलो बैठकले भूकम्पपीडितलाई घर बनाउन ४५ दिनभित्र पहिलो किस्ता दिइसक्ने निर्णय गरेको छ। त्यसैगरेर, बाढीपहिरो पीडितलाई पनि चाँडै राहत दिने, सशस्त्र द्वन्द्वका क्रममा…

इश्वरको नाम नलिइकन प्रधानमन्त्री दाहालवाट पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौ। नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले विहीवार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। काठमाडौको महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाहालले शपथ लिएका हुन्।…

नेपालको ३९ औं नयाँ प्रधानमन्त्रीमा पुष्पकमल दाहाल निर्वाचित

काठमाडौ। नेपालको नयाँ प्रधानमन्त्रीमा पुष्पकमल दाहाल चुनिएका छन्। बुधवार अपरान्ह ४ बजेतिर व्यवस्थापिका संसदमा भएको बहुमत सदस्यको मतवाट दाहाल दोश्रोपटक प्रधानमन्त्री बनेका हुन्। कुल ५ सय ७३ मत खसेकोमा दाहालले…

छविलालदेखि प्रचण्डसम्मको पुष्पकमल दाहालको जीवनी–नेपालको नयाँ प्रधानमन्त्री

काठमाडौ। नेपालका नयाँ प्रधानमन्त्रीको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित बन्ने निश्चित भैसकेको छ। प्रधानमन्त्रीको चुनावमा दाहाल बाहेक निर्वाचनको मैदानमा अरु कोही उम्मेदवार नभएको कारण निश्चित भएतापनि…