Category: Political

अमेरिकाका राष्ट्रपति बाराक ओबामासंग सवै देशका नागरिकले कुरा गर्न सक्ने

काठमाडौ। अमेरिकाका राष्ट्रपति बाराक ओबामासँग अब सर्वसाधारणले पनि आफ्ना कुरा राख्न पाउने भएका छन्। अमेरिकी नागरिक मात्र नभई विभिन्न देशका नागरिकले पनि ओबामालाई प्रश्न सोध्न पाउने व्यवस्था गरिएको वाइट हाउसस्थित…

चीनिया राष्ट्रपति सी जिनपिङ्गको आगामी असोज महिनासम्ममा नेपाल भ्रमण हुने

काठमाडौ। नेपालमा केपी शर्मा ओली नेतृत्वको सरकार हुंदा नै चीनिया राष्ट्रपतिको भ्रमण हुने बताएतापनि ओली सरकार विघटन भएपछि बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा आउने लगभग जस्तो निश्चित भएको छ।…

प्रधानमन्त्री दाहालको बोलीको भर ७२ घण्टा पनि टिकेन

काठमाडौ। नेपालको प्रधानमन्त्री भएपछि गत शनिवार पुष्पकमल दाहालले आफू कुनै सभा–समारोह, उदघाटन जस्ता कार्यक्रमहरुमा सहभागिता नजनाउने र आफूसंग त्यस्ता कार्यक्रममा जाने पटक्कै फुर्सद नभएको बताएका थिए। आफू हरपल काममा नै…

तीनजना विनाविभागिय मन्त्री नियुक्त

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद विस्तार गरेका छन्। गठवन्धनका सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको सहमतिमा प्रधानमन्त्री दाहालले राप्रपाका दीपक वोहरा र विक्रम पाण्डे तथा नेकपा संयुक्तका जयदेव जोशीलाई मन्त्रीमा…

अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी रेष्टुरेन्टको वेटर

काठमाडौ। अमेरिकी राष्ट्रपति बाराक ओबामाकी कान्छी छोरी साशा ओवामा इन्टर्नसीपको नाममा अमेरिकाको एक रेष्टुरेन्टमा काम गर्न थालेको बीबीसीले जनाएको छ। १५ बर्षकी साशा गर्मीको विदालाई उपयोग गर्दै होटल म्यानेजमेन्टको इन्टर्नसीपको…

नेपालका प्रधानमन्त्रीलाई बेलायती राजदूतको बधाई तथा शुभकामना

काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि बेलायतका राजदूत रिजार्च मोरिस र बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)का नेपालस्थित कार्यालयका प्रमुख गेइल मार्जेटीले भेटवार्ता गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री दाहालको…