Category: Political

लोकमानसिंह कार्की विरुद्धको प्रस्ताव रद्द

काठमाडौ। सत्तासीन कांग्रेस र माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि संसद्मा छलफल गराउन नहुने अडान लिएपछि उक्त प्रस्ताव रद्द भएको छ। सभामुख ओनसरी घर्तीद्वारा गठित प्रस्ताव…

नेपालका पूर्वमन्त्री गोरेवहादुर खपाङ्गीको ७० बर्षको उमेरमा निधन

काठमाडौ। नेपालका पूर्वमन्त्री गोरेवहादुर खपाङ्गीको शनिवार ७० बर्षको उमेरमा निधन भएको छ। काठमाडौमो बाँसबारी स्थित न्यूरो अस्पतालमा खपाङ्गीको शनिवार राति १०.३० बजेतिर निधन भएको गोरेवहादुर खपाङ्गी फाउण्डेसनले जनाएको छ। वि.सं.२०५९…

भारतीय राजदूत रञ्जित रे हिमालपारिको जिल्ला मनाङ्गको पाँच दिने भ्रमणमा

काठमाडौ। नेपालका लागि भारतीय राजदूत रञ्जित रे नेपालको हिमालपारिको जिल्ला मनाङ्ग पुगेका छन्। माथिल्लो मनाङ्ग क्षेत्रमा पाँच दिने भ्रमणका लागि भारतीय राजदूत रे शुक्रबार काठमाडौवाट विहानै एयर डाइनेस्टीको हेलिकप्टर चार्टर…

दाहाल नेतृत्वको सरकारमा थप १३ मन्त्रीवाट सपथ ग्रहण

काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद विस्तार गरेका छन्। नेपाली कांग्रेसका तर्फवाट सहभागी १३ जना मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवास महाराजगञ्जमा शुक्रबार…

कांग्रेसका १३ मन्त्रीको टुंगो लाग्यो–गगन थापा स्वास्थ्य मन्त्री बन्ने

काठमाडौ। बर्तमान सत्ताको साझेदार नेपाली कांग्रेसको भागमा परेको १५ मन्त्री मध्येमा १३ जना मन्त्रीको टुंगो लगाउन लामो कसरत नै भयो। सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको जुंगाको लडाईको…

नेकपा एमालेले सात प्रदेशमा संयोजक तोक्यो

काठमाडौ। नेकपा एमालेले पार्टीका प्रदेश संगठन कमिटीका संयोजक र सह–संयोजकको जिम्मेवारी तोकेको छ। एमाले स्थायी समितिको बैठकले प्रदेश नम्बर १ को संयोजक भीम आचार्य तथा सह–संयोजकमा शेरधन राई, प्रदेश नम्बर…