Category: Political

नेपालका पूर्वमन्त्रीले नेपाली सेनाको हेलिकोप्टरको चार लाख तिरेन

काठमाडौ। नेपालका पूर्वजनसंख्या तथा बाताबरण मन्त्री रहेका विश्वेन्द्र पासवानले नेपाली सेनाको हेलिकोप्टर चढेको भाडा करिब चार लाख नतिरेको खुलासा भएको छ। बहुजन शक्ति पार्टीको तर्फवाट ओली सरकारमा मन्त्री बनेका पासवान…

राजा वीरेन्द्रको शालिक हटाएकोमा नेपालगञ्ज तनाब

काठमाडौ। नेपालका राजाहरुमा अत्यन्त लोकप्रिय अनि शालिन राजा वीरेन्द्रको शालिक राखेको विषयमा नेपालगञ्जमा गएराति झडप भएको छ। प्रहरीसंगको झडपको बाबजुद पनि राष्ट्रवादी युवा समूहले राजा वीरेन्द्रको शालिक धम्बोझी चोकमा राख्न…

ज्ञानेन्द्रको दरबारको विद्युत लाइन काटियो–नागार्जुनमा अन्धकार

काठमाडौ। नेपाल विद्युत प्राधिकरणले पूर्वराजा ज्ञानेन्द्रको नागार्जुन दरवारको विद्युत लाइन काटिदिएको छ। समाचार स्रोतका अनुसार नागार्जुन दरबारले ७१ लाख रकम विद्युत बक्यौता हालसम्म नतिरेको कारणले विद्युत लाइन काटिएको हो। नेपाल…

भूकम्पपछिको पुनःनिर्माणका लागि नेपाललाई बेलायतवाट १० अर्ब १० करोड अनुदान सहयोग

काठमाडौ।नेपाललाई बेलायत सरकारले भूकम्पपछिको पुनःनिर्माणका लागि रु १० अर्ब १० करोड अनुदान सहयोग उपलब्ध गराउने भएकोे छ। राससका अनुसार,अर्थ मन्त्रालयमा विहीबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखाका प्रमुख वैकुण्ठ अर्याल…

भारतको राजदूतमा ओली सरकारले फिर्ता बोलाएका दीपकुमार उपाध्याय नै सिफारिस गरियो

काठमाडौ। पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्व केपी ओली नेतृत्वको सरकारले भारतका राजदूतवाट फिर्ता बोलाइएका दीपकुमार उपाध्यायलाई नै भारतको राजदूतमा सिफारिस गरेको छ। विहीवार बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको हो।…

नेपालको संविधान जारी भएको दिन असोज ३ गते संविधान दिवस मनाइने

काठमाडौ। नेपालमा नेपालको संविधान जारी भएको दिन असोज ३ गतेलाई भव्य रुपमा संविधान दिवसका रुपमा मनाउने भएको छ। त्यसको लागि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति…