Category: Political

सरकारी जोडी कर्मचारीलाई सरकारले मिलाइने

काठमाडौ। सरकारले वैवाहिक जोडी सरकारी कर्मचारीलाई एउटै क्षेत्रमा काम गर्ने वातावरण मिलाउने भएको छ । यस्तै दृष्टिविहीन, अपांगता भएका कर्मचारीलाई पनि उनीहरुकै रोजाईको क्षेत्रमा काम गर्न पाउने व्यवस्था गरिने सरकारको…

प्रधानमन्त्री दाहाल असोज ३० गते भारत जाने

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग असोज ३१ गते भेटवार्ता गर्ने तय भएको छ । प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित आफ्नै कार्यालयमा पूर्व राजदूत, पूर्व परराष्ट्रमन्त्री र कुटनीतिक मामिलाका जानकारहरुसँग…

कवि दुबसु क्षेत्री बेलायतका लागि नेपाली राजदूतमा नियुक्त

काठमाडौ। दुर्गाबहादुर सुवेदी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार साे पदमा नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा २८२ को उपधारा (१)…

चन्द्रागिरीको केवल कारवाट दलबल सहित भालेश्वर पुगेका ओलीले बर मागेन

काठमाडौ। दुई हप्ता थाइल्याण्डमा उपचार तथा आराम पछि नेपाल फर्केका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौको पहिलो केवल कार चन्द्रागिरीमा एमाले दलबलका साथमा बुधवार पुगेका छन्। नेकपा एमालेका शीर्ष…

मधेसी मोर्चाले तीन दिन कालो दिवस मनाउने

काठमाडौ। असोज ३ गतेलाई मात्रै कालो दिवस मनाउने घोषणा गरेको मधेसी मोर्चाले आगामी असोज २ देखि ४ गतेसम्मलाई कालो दिवसको रुपमा मनाउने घोषणा गरेको छ। संघीय समाजवादी फोरम नेपालको पार्टी…

कितावमा बाबुराम भट्टराईको अविराम बाबुराम

काठमाडौ। नयाँ शक्ति नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको बारेमा अव पुस्तक आएको छ। डा.भट्टराईको जीवनीमा आधारित अविराम बाबुराम नामक किताव काठमाडौमा शनिवार आयोजित समारोहमा सार्वजनिक भएको छ। पत्रकार अनिल…