Category: Political

पूर्वराजा ज्ञानेन्द्रको दावी नेपालमा बाहिरी हस्तक्षेप र राजनीतिक हस्तक्षेपवाट जनता निराश

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले सबै जनता मिलेर देशको स्वाभिमान बचाउँदै शान्ति र अमनचयन कायम गर्नुपर्ने बताएका छन्। काठमाडौंको वनकालीमा विहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय बिराट हिन्दू महासम्मेलनको उद्घाटन गर्दै पूर्वराजा…

अमेरिकी राष्ट्रपति चुनाव सर्वेक्षणमा हिलारी क्लिन्टनको अग्रता

न्युयोर्कः अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्याशी उम्मेदवार हिलारी रोधम क्लिन्टन र डोनाल्ड ट्रम्पलाई लिएर गरिएको मत सर्वेक्षणमा सोमबार पनि हिलारी क्लिन्टन नै अगाडि देखिएकी छन्। आगामी नोभेम्बर ८ मा…

अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता

काठमाडौ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरूद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ। सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रतिपक्षी दल नेकपा एमालेका १५७ जनाको लिखित हस्ताक्षरसहित…

बंगलादेशका आठ मेडिकल कलेजमा नेपाली विद्यार्थी अध्ययनको लागि पठाउन रोक

काठमाडौ। अवैध तथा गुणस्तरमा कमजोर मानिएका बंगलादेशका आठ मेडिकल कलेजमा अध्ययनका लागि नेपाली विद्यार्थी पठाउन नेपालको शिक्षा मन्त्रालयले रोक लगाएको छ। दक्षिण एसियाली मुलुकमा मेडिकल शिक्षामा राम्रो मानिएको बंगलादेशका केही…

लामो प्रयास पश्चात लोकमानको म्याद तामेल–क्यानडावाटै लोकमानले थप १० दिन विदा स्वीकृत गरायो

  काठमाडौ। हाल क्यानडामा रहेका अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नयाँ बानेश्वरस्थित घरमा सूचना टाँस गर्ने कार्यको मंगलवार म्याद तामेल भएको छ। सर्वोच्च अदालतले एक महिनादेखि पटक पटक…

अमेरिकी राहदानी तथा प्रवेशाज्ञाका लागि चश्मा लगाउन नपाइने

काठमाडौ। अमेरिकी राहदानी तथा प्रवेशाज्ञाका लागि तस्बिर खिचाउँदा चस्मा अनिवार्य रुपमा फुकाल्नुपर्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ। चस्मा फुकाल्नुपर्ने प्रावधान यही कात्तिक १६ (नोभेम्बर १) बाट लागू हुने अमेरिकी राजदूतावासद्वारा…