Category: Political

अमेरिकी ड्रोन आक्रमणमा अफगानिस्तानका अल कायदा नेता मारिए

काठमाडौ। अमेरिकी ड्रोन आक्रमणमा अफगानिस्तानमा एक जना अल कायदाका नेता मारिएका छन्। अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको कुनार प्रान्तमा गरिएको हमलामा फारुक अल कोहतनी मारिएको अमेरिकी अधिकारीहरुले जनाएका छन्। युरोप र…

लोकमानलाई सिफारिस गर्ने प्रमुख दलका नेताहरु पनि जिम्मेवार रहेको ठहर

काठमाडौ। नेपालको संसदमा लोकमान विरुद्धको मंगलवार संसद स्थगित हुनुअघि भएको छलफलमा अधिकाँश सांसदहरुले लोकमानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तमा हतारमा नियुक्तिको लागि सिफारिस गर्ने नेताहरु बढी जिम्मेवार रहेको र…

भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुने भएकोले लोकमानविरुद्धको महाअभियोग छलफल चल्दा चल्दै संसद स्थगित

काठमाडौ। नेपालको व्यवस्थापिका संसदमा लोकमानविरुद्धको महाअभियोग माथिको छलफल जारी भएकोमा मंगलवारवाट आगामी छठसम्मका लागि स्थगित भएको छ। मंगलवार केही सांसदहरुले बोलेपछि बैठक कात्तिक २५ गतेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले…

अख्तियारवाट लोकमानका नीजि सचिवालय तथा विज्ञहरुलाई हटाइयो

काठमाडौ। नेपालको व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध महाअभियोग पेश भएर विचाराधिन अवस्थामा रहेको छ। महाअभियोग संसदमा पेश भएपछि लोकमान स्वतः निलम्वित भैसक्दा पनि लोकमानले…

लोकमान विरुद्धको महाभियोग प्रस्ताव छिनोफानो हुन डेढ महिना लाग्ने

काठमाडौ। नेपालको व्यवस्थापिका संसदमा प्रवेश पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव छिनोफानो हुन करिब डेढ महिना समय लाग्ने देखिएको छ। प्रमुख आयुक्त कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा पेस…

लोकमानलाई महाअभियोग लागेपछि नेताहरुले विदेश भ्रमण धमाधम रद्द गरे

काठमाडौ। अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोगको प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनीतिक घटनाक्रमलाई लिएर नेताहरुले विदेश भ्रमण धमाधम रद्द गर्न थालेका छन्। नेकपा कोएमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु…