
बेलायतमा नेपालको सहज जित
लण्डन। बेलायतमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा सहज रुपमा जित हासिल गरेको छ। गएराति भएको तेस्रो अभ्यास खेलमा नेपालले इस्ट लन्डन–११ लाई २२३ रनको फराकिलो अन्तरमा पराजित गरेको हो। नेपालले दिएको ३३९ रनको विशाल लक्ष्य पछ्याएको इस्ट लन्डन–११ […]