Category: Political

अमेरिकी राष्ट्रपति ट्रम्पसंग प्रधानमन्त्री ओलीको दुई मिनेटको कुराकानी

काठमाडौं। संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका छन्।  सोमबार साँझ राष्ट्रपति ट्रम्पले आयोजना गरेको स्वागत कार्यक्रममा प्रधानमन्त्रीले…

यातायात व्यवसायीको चर्को दबाबमा सरकारले सार्वजनिक यातायातको भाडा बढायो

काठमाडौं। दशैंको पूर्वसन्ध्यामा यातायात व्यवसायीको चर्को दबाबलाई खेप्न नसकेर सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने सहमति गरेको छ। इन्धनको मूल्य वृद्धि हुँदा मारमा परेको भन्दै यातायात व्यवसायीले मूल्य समायोजन…

थप दुई बर्षका लागि दक्षिण कोरियामा रोजगारीका लागि जाने इपिएस प्रणालीको नविकरण

काठमाडौं। नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले दक्षिण कोरियाली समकक्षी ली जेइ क्यापले पठाएको…

यौनजन्य तथा अश्लीलसामग्रीको प्रकाशन-प्रसारणमा बन्देज

काठमाडौं। नेपाल सरकारले यौनजन्य अश्लील सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक लगाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले…

काठमाडौंको फोहोर धुलो सफा गर्न ब्रुमर यन्त्रको प्रयोग हुने–काठमाडौं समृद्ध र सुन्दर शहर बन्ने

काठमाडौं। काठमाडौँ महानगरपालिकाले शहरको धुलो सफा गर्नका लागि रु ११ करोड मूल्य बराबरको ब्रुमर यन्त्र प्रयोगमा ल्याउने भएको छ। ब्रुमर यन्त्र झिकाउन बोलपत्र आह्वान गरिसकिएको काठमाडौं महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले…

भगिनी संवन्ध स्थापना गर्न अमेरिका आइपुगेका काठमाडौं महानगरपालिकाका मेयरको भव्य स्वागत

–विजय थापा। (वासिंङटन डीसी) अमेरिका। अमेरिकाको भर्जिनिया राज्यको फेड्रिकवर्ग नगरका मेयर बरनार्ड सी ज्याक योङ्गको निमन्त्रणामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अमेरिका आइपुगेका छन्। फेड्रिकवर्ग नगरका मेयर अघिल्लो बर्ष नेपाल…