Category: Political

काठमाडौं महानगरपालिकावाट काष्ठमण्डप पूर्नरनिर्माणको लागि थप ५ करोड सहयोग

काठमाडौं। काठमाडौंको नाम, पहिचान र शानको प्रतिक महाभूकम्पवाट ध्वंस्त भएको काष्ठमण्डपको पूर्नरनिर्माणमा विदेश र विदेशीसंग एक सुक्का पनि सहयोग नलिने भएको छ। काठमाडौं महानगरपालिकाले सवै निर्माण गर्ने घोषणा काठमाडौं महानगरपालिकाका…

ऐतिहासिक महत्वको कमलपोखरी संरक्षण योजना लगायतको प्रारुप बन्यो..

काठमाडौं। काठमाडौं महानगरपालिका शहरी योजना आयोगले काठमाडौं महानगर क्षेत्रका विभिन्न शहरी योजना तय गरेको छ। विशेषत काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको समृद्ध र सुन्दर शहरको परिकल्पना अनुरुप त्यस कार्य भएको…

विश्व बैंकवाट नेपाललाई करीब रु २३ अर्ब सहुलियत ऋण सहयोग

काठमाडौँ। नेपाललाई विश्व बैंकले वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब रु २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ। विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा…

बामदेव गौतमका लागि रामबीर मानन्धरको राजिनामा

काठमाडौं। नेपाली राजनीतिमा अनेक दाउपेच हुने गर्दछ। त्यो दाउपेचमा हारेको मान्छेलाई जिताउने प्रयास हुने गर्दछ। संसदमा ल्याउने अनेक दाउपेचमा यतिखेर काठमाडौं क्षेत्र नंबर ७ का जननिर्वाचित सांसद अनि काठमाडौंका जनतामाझ…

काठमाडौंको बाताबरणिय सर–सफाई तथा फोहर समस्याको निराकरण विद्यालयवाट हुने

काठमाडौं। काठमाडौंको विद्यमान बाताबरणिय सर–सफाई तथा फोहर समस्याको निराकरण विद्यालयवाट हुने निश्कर्ष निक्लेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त निश्कर्ष निकालेका हुन्। मेयर शाक्यले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ९१ वटा…

काठमाडौं महानगरपालिका क्षेत्रका सरकारी सामुदायिक विद्यालयमा सिल्भर भोलियन्टर परिचालन हुने

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकामा संस्थागत नीजि विद्यालयको तुलनामा सरकारको अनुदानमा चल्ने सरकारी सामुदायिक विद्यालयको स्तरोन्नति हुन सकेको देखिदैन। संस्थागत नीजि विद्यालयमा भन्दा सरकारी सामुदायिक विद्यालयमा सरकारको निक्कै लगानी…