तीज त फेरि मनाउला यसपाली घरमै बसी रमाउला !
–अलिसा अधिकारी काठमाडौं। हरितालिका तिज हिन्दुनारीहरुको महान चाड हो। हिन्दुधर्ममा हरितालिका तीजको पौराणिक महत्व छ। यसदिन नारीहरुले आफ्ना श्रीमानको दिर्घायुको कामना गर्दै निर्जल ब्रत बस्ने चलन रही आएको छ। देवादी–देव…