
प्रकाश सायमीको मनको गीत ‘तिमीले हेर्न चाहे’ सार्वजनिक
काठमाडौं। गायक शशि गुरुङको स्वरमा रहेको नयाँ आधुनिक गीत ‘तिमीले हेर्न चाहे’ सार्वजनिक भएको छ । युगिन चलचित्रकर्मी प्रकाश सायमीको शब्द–रचना तथा प्रविण बराइलीको संगीत र सञ्जीव बराइलीको संगीत संयोजन रहेको मनछुने गीत सार्वजनिक भएको हो। प्रेमिल मनका प्रेमभावहरूलाई गीतमा […]