#nature #Social

अविरल बर्षाको कारण महालक्ष्मीस्थान मन्दिर परिसरको रुख ढल्दाको अवस्था

ललितपुर। बडादशैंको महानवमीको दिनदेखि परेको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका वडा नंबर ५ को शान तथा गौरब महालक्ष्मीस्थान मन्दिर परिसरमा रहेको पिपलको रुख ढलेको छ। बडादशैंको एघारौ दिन अर्थात एकादशीको दिन विहीवार दिउंसो ३ः३० बजे र राति ९ बजे महालक्ष्मीस्थान […]

#nature

अविरल परेको वर्षासँगै पहिरो जाँदा देशभर विभिन्न सडकखण्डहरु अवरुद्ध

काठमाडौं। बडादशैंको महानवमी देखि अविरल परेको वर्षासँगै पहिरो जाँदा देशभर विभिन्न सडकखण्डहरु अवरुद्ध भएका छन्। केही खुलेको छ भने केही खुल्न बाँकी रहेको छ। गोरखापत्र अनलाइनका अनुसार, हाल देशभर धेरै ठाउँमा सडक अवरुद्ध छ। पहिरोले अवरुद्ध केही सडक सुचारु भएर […]

#nature

निरन्तर वर्षाको कारण जनजीवन प्रभावित

काठमाडौं। यो बर्षको बडा दशैं बर्षामय भएको छ। बडादशैंको महानवमीदेखि परेको निरन्तर वर्षाको कारण जनजीवन प्रभावित भएको छ । मुख्यगरी वर्षाले मुलुकको काठमाडौं उपत्यका लगायत पश्चिमी भू–भाग नराम्ररी प्रभावित भएको हो। वर्षापछि देशका विभिन्न सानाठूला नदी र खोलामा बहाव बढ्ने […]

#nature

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौं । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको छ। आज (शुक्रबार) बिहान देशभर सामान्यतया बदली रहेको […]