
नेपालको सुदुरपश्चिम नेपालको जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पवाट ठूलो जनधनको क्षति
काठमाडौं । नेपालको सुदुरपश्चिम नेपालको जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पले आइतवार विहान ७ बजेको समाचारसम्म १ सय ५७ जनाले ज्यान गुमाएको छ। शुक्रबार मध्यराति, मस्त निद्रामा रहेको बेला भूकम्पले देशैभर कम्पन उत्पन्न गराएपनि ठूलो धनजनको क्षति जाजरकोट र पश्चिम […]