
महिनावारी भित्र लुकेको रहस्य
घर मानिसको पहिलो पाठशाला हो भने आमा पहिलो शिक्षिका, महिला सृष्टिकर्ता अनि सभ्यताकी जननी हुन् । महिलाको भूमिकालाई परापूर्वकालदेखि नै महत्व दिदै आएको छ । जहाँ नारीको सम्मान हुन्छ त्यहाँ ईश्वर पनि खुशी हुन्छन् भन्ने भनाई व्यापक छ। तर, व्यवहारमा […]