
दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको नयाँ सिनेमा हल शुभारम्भ
काठमाडौं । नेपाली चलचित्र उद्योगका बुलन्द जोडी कलाकारत्रय दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले संचालनमा ल्याएको नयाँ सिनेमा हलको शुभारम्भ भएको छ। काठमाडौंको नयाँ बाँनेश्वर शंखमूल स्थित ‘आइएनआई सिनेमाज्’को शुत्रवार शुभारम्भ भएको हो। नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष […]