प्रकाश सायमीको प्रेरक उज्यालो
ललितपुर। जस्तोसुकै शारीरिक विषम स्थितिमा पनि चुप लागेर बस्नै नसक्ने अत्यन्त क्रियटिभ सर्जक स्वतन्त्र संसार महर्जनको आयोजनामा यो बर्ष देशकै सर्वाधिक लामो तथा ठूलो दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०७९ आइतवार भव्य तथा सभ्य रुपमा हुने भएको छ। सर्जक […]