Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Crime

#Crime #Discussion #Political #TV Shows

निर्मला पन्त हत्यावारे निश्कर्षमा पुग्न नसकेको कारणको पर्दाफास

काठमाडौं। निक्कै विवादस्पद रहेको सुदुरपश्चिम नेपालको निर्मला पन्त हत्याको अझैपनि अनुसन्धानको निश्कर्ष निक्लन सकेको छैन्। नसक्नुको कारणमा छरिएर रहेको सूचना नपाएको कारण भएको तर्क सार्वजनिक भएको छ। छरिएर रहेको सूचना नेपाल प्रहरीले राम्ररी अझैपनि पाउन नसकेको कारण नेपाल प्रहरी सही […]

#Crime

निर्मला पन्त हत्याका विषयमा दोषीलाई कारवाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं। तीन वर्षअघि साउन महिनामा कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । तर घटनाका दोषी हालसम्म भेटिएका छैनन् । दोषी पत्ता लगाउन माग गर्दै अधिकारकर्मीहरुले बारम्बार प्रदर्शन समेत गर्दैआएका छन् । तरपनि, हत्यारा पत्ता लाग्न सकेको […]

#Crime

बेलायतमा नेपाली लोकदोहरी गायक बद्री केसीव्दारा रुखमा झुण्डिएर आत्महत्या

लण्डन। बेलायतमा नेपाली लोकदोहरी गायकको रुपमा ख्याति कमाउंदै आएका गायक बद्री केसीले आत्महत्या गरेका छन्। लण्डनस्थित निवास नजिकको रुखमा झुण्डिएर गायक केसीले शनिवार आत्महत्या गरेको खुल्न आएको छ। यससंवन्धमा लण्डन प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ। लण्डन प्रहरीका अनुसार, आफ्ना साथी, […]

#Crime

रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै निवेदन दर्ता

काठमाडौं। श्रीमतीको हत्या गरेको अभियोगमा ८ वर्ष जेल बसेर बिहीबार रिहा भएका रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै निवेदन दर्ता भएको छ। महान्यायधिवक्ता कार्यालयमा छलफलपछि सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता गरिएको हो। रञ्जनलाई श्रीमती गीता ढकाल […]

#Crime

प्रेम अस्वीकार गरेको झोकमा युवतीलाई एसिड प्रहार गर्न लगाउने र प्रहार गर्ने दुवै पक्राउ

काठमाडौं। आफूले मन पराएको युवतीलाई अरु कसैले मन पराएको तथा आफ्नो प्रेमलाई युवतीले अस्वीकार गरेको आवेशमा युवतीलाई एसिड प्रहार गर्न लगाउने र प्रहार गर्ने दुवै पक्राउ परेका छन्। २२ बर्षिया युवतीलाई एसिड प्रहार गर्ने दुवैलाई विहीवार राति प्रहरीले पक्राउ गरेका […]

#Crime #Political

भारत र चीन वीच सीमावर्ती क्षेत्रमा भिडन्त-पछिल्लो ४५ बर्षमा पहिलो पटक मानवीय क्षति-२० भारतीय सैनिक मारिए

काठमाडौं। भारत र चीन वीच सीमावर्ती क्षेत्रमा युद्ध भएको छ। पछिल्लो ४५ बर्षमा पहिलो पटक मानवीय क्षति हुनेगरी भिडन्त भएको बीबीसीले उल्लेख गरेको छ। जसवाट भारत र चीनबीच लद्दाखको सीमावर्ती क्षेत्रमा भएको भिडन्तमा २० भारतीय सैनिक मारिएका छन्। सीमा क्षेत्रमा […]