
कल्पना महर्जनको सगरमाथा विश्व रेकर्ड पछाडिको लुकेको कथा
–श्याम स्मृत काठमाडौ । पाँच बर्षअघि मात्र दुई बर्षको बच्चालाई ललितपुरको ठेचो स्थित घरमा सासुको जिम्मामा छाडेर हप्तौ हप्ता विदेशी टुरिष्टका ट्रेकिङ्ग गाइड बनेर कार्य गर्नु एउटी आमाकोे लागि कठिन कार्य अवश्य हो । त्यसमाथि,तिनै विदेशी टुरिष्टका साथमा साना–ठूला हिमाल […]