
बादशाह अव सल्लाहकार
काठमाडौं। नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका प्रतिष्ठित गायक सीताराम पोखरेल म्युजिक भिडियो कलाकार संघ नेपालमा सल्लाहकारमा चयन भएका छन्। विगत ३२ बर्षदेखि प्रत्येक बर्ष आफ्नो गीतको म्युजिक भिडियो मात्र नबनाइकन आफै नायक बनेर अभिनय गर्दै नेपाली म्युजिक भिडियोका बादशाह […]