Author: Shyam Smrit

जुङ्गे भट्टराईको दुःखद निधन ।। तन्दुरुस्त बनेर काठमाडौं आउंछु भनेका जुङ्गे भट्टराई लाश बनेर आए ।। सवैको आँखामा आँशु नै आँशु ।।।

काठमाडौं। विगत एक बर्षदेखि गृहनगर बैतडीको पाटन बस्दैआएका नेपाली चलचित्र उद्योगमा जुङ्गे भट्टराईको उपनामले ख्यातिप्राप्त चलचित्र कला निर्देशक,भेषभुषा प्रवन्धक उद्धवराज भट्टराईको निधन भएको छ। लामो समयदेखि स्वास–प्रस्वास संवन्धी रोगले ग्रसित…

विलास खत्रीको हस्पिटालिटी हब बनाउने मिसन

काठमाडौं। नेपाललाई हस्पिटालिटी हब बनाउने ठूलो भिजन र मिसनमा रहेका नेपालका चर्चित हस्पिटालिटी ट्रेनर विलास खत्रीले पनि विभिन्न तालिम कार्यक्रम आयोजना गरी हस्पिटालिटी क्षेत्र मानव संसाधनको विकासमा महत्वपूर्ण योगदान पु-याउँदै…

महादेव त्रिपाठीको हांस्य अभिनयको मनमोहकता

–श्याम स्मृत काठमाडौं। नेपाली हांस्य कलाकारितमा कलाकार महादेव त्रिपाठीको बेग्लै नाम रहेको छ। बेग्लै कलात्मक शैलीवाट हांस्य कलाकारिता गर्दैआएका कलाकार महादेव त्रिपाठीको हांस्य अभिनयमा बेग्लै स्थान रहदैआएको हो। विशेषत् नेपाली…

सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज

  तीजको फोटो सौजन्य–निशान बुढाथोकी, सरला बुढाथोकी कार्की र शारदा बुढाथोकी। –कल्पना तिवारी काठमाडौं। मानिस जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन। नेपालमा रहेका हिन्दू…

नेपाल स्वयंसेवी रक्तदाता समाजलाई मनैदेखि सहयोग गर्नेहरुको संख्यामा बृद्धि

काठमाडौं। नेपाल स्वयंसेवी रक्तदाता समाजलाई मनैदेखि सहयोग गर्ने जमातको दिनानुदिन बृद्धि भएको छ। रगतको हाहाकारको बेलामा समेत सहज रगत उपलव्ध गराएर मानव सेवा गर्दैआएको नेपाल स्वयंसेवी रक्तदाता समाजलाई मनैदेखि सहयोग…

आज हरितालिका तीज पर्व । निराहार ब्रत बसेर देवादीदेव महादेवको पूजा।।

काठमाडौं। हिन्दू नेपाली नारीहरुको महान पर्व आज हरितालिका तीज पर्व परेको छ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हिन्दु नेपाली महिला दिदीबहिनीहरुको महान पर्व आज हरितालिका तीज पर्व हो। यो पर्वमा…