Author: Shyam Smrit

निरन्तर वर्षाको कारण जनजीवन प्रभावित

काठमाडौं। यो बर्षको बडा दशैं बर्षामय भएको छ। बडादशैंको महानवमीदेखि परेको निरन्तर वर्षाको कारण जनजीवन प्रभावित भएको छ । मुख्यगरी वर्षाले मुलुकको काठमाडौं उपत्यका लगायत पश्चिमी भू–भाग नराम्ररी प्रभावित भएको…

बर्षामय बडा दशैं । असोजमा असारको मौसम ।।

काठमाडौं। यो बर्षको बडा दशैं झरिमय भएको छ। महानवमीको दिनदेखि देशभर निरन्तर बर्षा भैरहेको छ। जसको कारण असोज महिना असार जस्तो भैरहेको छ। झरिमय बर्षाको कारण बडा दशैंको टीकालाई प्रभावित…

लमजुङ मेरो घर-बडादशैंमा सार्वजनिक

काठमाडौं। विसं.२०७५ सालमा पन्ध्र हजार माथि उडिरहेको हेलिकप्टरवाट कराँते खेलको ब्लाँक बेल्ट ड्रेस लगाएर स्काइ ड्राइभ गरेर गिनिज बुक अफ World रेकर्ड राख्न सफल कीर्तिमानी खेलाडी गौतम खातीले यसअघि दर्जनौ…

आज बडादशैंको महत्वपूर्ण दिन विजयादशमी

काठमाडौं। नवरात्रिको दशौ दिन आज बडादशैंको महत्वपूर्ण दिन विजयादशमी। आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भन्ने गरेको हो। यो दशैंको खास दिन हो। यस दिनमा भगवान रामचन्द्रले रावण…

महानवमीमा पायो जात्राको बेग्लै रौनकता

ललितपुर। बडा दशैंको महानवमीको दिन निकालिने ललितपुरको प्राचिन परम्परागत थसिमल पायो जात्रा (खड्गजात्रा) विधिवत रुपमा संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ को शान तथा गौरबको रुपमा रहेको महालक्ष्मीस्थान…

नवरात्रिको नवौ दिन महानवमी

काठमाडौं। आज बडादशैं अर्थात विजया दशमी नवरात्रिको नवौ दिन महानवमीमा विशेष गरी सिद्धिधात्री देवीको पूजा–आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि…