Author: Shyam Smrit

शनिबार राति १२ बजेदेखि आइतबार मतदान सम्पन्न नहुँदासम्म गाडी चलाउन नपाइने

काठमाडौं। शनिबार राति १२ बजेदेखि आइतबार मतदान सम्पन्न नहुँदासम्म गाडी चलाउन नपाइने भएको छ। निर्वाचनको सुरक्षालाई लक्षित गरी गृह मन्त्रालयले १२ बजेदेखि गाडी चलाउन रोक लगाएको हो। आइतबार बिहानैदेखि मतदान…

मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने

काठमाडौं। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ। मतदानका लागि आयोगबाट…

डा.अजयक्रान्ति शाक्यको आवाज–स्थिर सरकारको आवश्यकता

नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री डा.अजयक्रान्ति शाक्य नेकपा एमालेलाई मुख्य गरेर दुई कारणले आगामी मंसिर ४ को निर्वाचनबाट बहुमतसहित विजयी बनाउनुपर्ने बताउछन्। पहिलो…

निर्वाचन रिङटोन ब्यांक सन्देशमा निशान

काठमाडौं। गत बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा सरकारी मोबाइल प्रदायक संस्था नेपाल टेलिकमको रिङटोन ब्यांकमा बज्ने सन्देशमूलक सन्देशमा आवाज दिने आवाजकर्मी निशान बुढाथोकी त्यो इलेक्सन अफ भ्वाइस नै बनेकी…

डा.डीआर उपाध्यायको विश्वमै नौलो अर्को नयाँ आयाम

काठमाडौं। गीत–संगीत र साहित्यका विभिन्न विधामा गिनिज बुक अफ वल्र्ड रेकर्डसहित ११० विश्व रेकर्ड कायम गरिसकेका बहुआयामिक सर्जक डा.डीआर उपाध्यायले संगीत क्षेत्रमा पुनः विश्वमै नौलो काम गरेका छन्। शनिबार राजधानीमा…

अपाङ्ता मानवअधिकारकर्मी भोजराज श्रेष्ठ नेपाली कांग्रेसवाट समानुपातिक उम्मेदवार

काठमाडौं। सिन्धुपाल्चोक जिल्ला त्रिपुरा गाउँपालिका वडा नं ३ धुस्कुन स्थायी घरठेगाना भएका अपाङ्ता मानवअधिकारकर्मी भोजराज श्रेष्ठलाई नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार बनाएका छन्। आगामी मंसीर ४ गते हुन गैरहेको बागमती प्रदेश…