Author: Shyam Smrit

डाक्टरी पेशाको लाइसेन्समा आधाभन्दा बढी डाक्टर फेल

काठमाडौ। नेपाल मेडिकल काउन्सिलले लिएको मेडिकल डाक्टरको लाइसेन्स परीक्षामा आधाभन्दा बढी प्रशिक्षार्थी डाक्टर फेल भएका छन्। काठमाडौको आर्मी प्रतिष्ठानमा शनिवार लिएको परीक्षामा सहभागी ५ सय १० जना प्रशिक्षार्थी डाक्टरमा २…

इन्दिरा जोशी विवाहको सोचमा तर,माग्न आउने भएन

काठमाडौ। पछिल्लो पुस्ताकी निक्कै नै चर्चित गायिका इन्दिरा जोशी यो बर्षबाट तीस बर्ष पुगेकी छन्। ६ दिदीबहिनीमा पाँचौ नंबरकी गायिका जोशीका सवै दिदीहरुको विवाह भैसकेको छ। अव पालो उनकै रहेको…

सुन्धारामा गोली चल्यो–प्रहरीको गोलीबाट भगौडा प्रहरी घाइते

काठमाडौ। विप्लव नेतृत्वको माओवादीले भारतीय नाकाबन्दी विरुद्ध नेपाल बन्द गरेकै दिन आज विहान काठमाडौको सुन्धारा स्थित लुम्बिनी पाहुना घरमा गोली चलेको छ। नेपाल प्रहरीवाट एसएलआर लिएर भागेका भगौडा प्रहरी जवान…

भारतीय नाकाबन्दी विरुद्ध आज नेपाल बन्दमा सामान्य असर

काठमाडौ। नेपालमा भारतीय नाकाबन्दी विरुद्ध विप्लव नेतृत्वको नेकपा माओवादीले आज आइतबार आव्हान गरेको नेपाल बन्दको विहानै देखि सामान्य असर परेको छ। सडकमा अघिल्ला दिनहरुमा भन्दा न्यून मात्रामा सवारी चलेको पाइएको…

मृतसागरमा डुबुल्की मारेका तिलकबम मल्लको क्रेज

काठमाडौ । विश्वकै होचो स्थानको रुपमा इजरायलको डेथ–सी अर्थात मृतसागरलाई मानिने गरेको छ। इजरायलको यो मृतसागरले मानिसलाई मार्ने कार्य भने अवश्य गर्दैनन्। बरु, मानिसलाई डुब्नबाट बचाउने गरेको तथ्यलाई परिबेष ब्याण्डका…

ओलीको बोली बन्द–भारतीय दूतावासको गाडीमा आगजनी

काठमाडौ। नेपाल संवत ११३६ नयाँ बर्षको अवसरमा नेकपा एमाले काठमाडौ जिल्ला कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा शनिवार संपन्न भएको छ। चियापान कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले…