Author: Shyam Smrit

कालजयी गीतका बरिष्ठ संगीतकार रत्नबहादुरको दुःखद निधन

काठमाडौ। कालजयी गीतका बरिष्ठ संगीतकार रत्नबहादुर खड्गीको विहीवार ७९ बर्षको उमेरमा दुःखद निधन भएको छ। फोक्सोमा भएको क्यान्सरको कारण भक्तपुर क्यान्सर अस्पतालमा संगीतकार खड्गीको निधन भएको पारिवारिक स्रोतले बताएको छ।…

खाडी मुलुकमा रोजगारीको लागि अशिक्षित ग्रामिण महिला पनि जान पाउने

काठमाडौ। खाडी मुलुक तथा मलेसियमा नेपालका अशिक्षित ग्रामिण महिलाहरु पनि रोजगारीको लागि जान पाउने भएका छन्। हाउसमेडका रुपमा महिला कामदार पठाउने भन्दै नेपालका २ वटा म्यानपावर एजेन्सीले लेबनानबाट प्राप्त कामदारको…

मिस नेपालमा ट्याटु खोपेका युवती अयोग्य हुने

काठमाडौ। मिस नेपाल बन्न चाहने युवतीहरुको शरीरमा ट्याटु खोपेको नहुने खुलासा भएको छ। ट्याटु खोपेका कुनै युवती मिस नेपालमा सहभागी भएमा स्वतः आउट हुने मिस नेपालको आधिकारिक आयोजक हिडन ट्रेजरले…

विवाह भएको बर्षदिन नपुग्दै पूर्वमिस नेपाल झरना बज्राचार्य गर्भवती

काठमाडौ। पूर्वमिस वल्र्ड नेपाल झरना बज्राचार्य पनि आमा बन्ने भएकी छन्। विवाहको बर्षगांठ पूरा नहुंदै चर्चित मोडल तथा अभिनेत्री समेत रहेकी पूर्वमिस वल्र्ड नेपाल बज्राचार्यले पेट बोकेको तस्वीर सामाजिक संजाल…

लटका आधारमा तीन दिन मोटरसाइकललाई पेट्रोल दिने

काठमाडौ। लामो समयदेखि निजी मोटरसाइकलले पेट्रोल नपाएकोमा अव यो हप्ताको बुधवारबाट एकदिन विराएर लट अनुसार पेट्रोल पाउने भएको छ। सोमवार बाणिज्य मन्त्रालयमा भएको बैठकवाट नेपाल आयल निगमले लटका आधारमा बुधबारदेखि…

पेट्रोल नपाएपनि पेट्रोलको भाउ भने घट्यो

काठमाडौ। नेपाल आयल निगमले सहज रुपमा हालसम्म इन्धन वितरण गर्न नसकेपनि इन्धनको मूल्य भने चार महिनापछि समायोजन गरेर घटाएको छ। सोमवार मध्यरातिवाट लागू हुनेगरी निगमले इन्धनको मूल्य घटाएको छ। निगम…