Author: Shyam Smrit

आज बुधवार नेपालमा खण्डग्रास सूर्यग्रहण–कन्यालाई सुख-कर्कटलाई कष्ट

काठमाडौ। आज बुधवार खण्डग्रास सूर्यग्रहण परेको छ। नेपालमा आजको सूर्यग्रहण नेपाली समयअनुसार विहान ७ बजेर २ मिनेटसम्म देख्न पाइने भएको छ। विहान ६ बजेर १९ मिनेटमा शुरु भएर ७ बजेर…

अन्तराष्ट्रिय श्रमिक नारी दिवशमा विजेश्वरी महिला जागरणको छलफल तथा अन्तरक्रिया

काठमाडौ। श्रमिक महिला हक–हित तथा अधिकारको लागि हरेक बर्ष मनाइदैआएको अन्तराष्ट्रिय श्रमिक नारी दिवश मंगलवार नेपालमा पनि विविध कार्यक्रम सहित मनाइएको छ। विशेषत नेपाली महिला पुरुषको तुलनामा पछि पर्नुमा नेपाली…

नेपाली कांग्रेसको महामन्त्रीमा डा.शशांक कोइराला र कोषाध्यक्ष्यमा सीतादेवी–गगन थापा पराजित

काठमाडौ। नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको चुनावको निक्कै नै रोचक तथा कौतुहल पद मानिएको सभापति पछि महामन्त्री नै हो। सभापति पदमा नेपालमा तीनपल्ट प्रधानमन्त्री बनिसकेका बरिष्ठ…

नेपाली कांग्रेसको सभापतिमा तीनपल्ट प्रधानमन्त्री खाइसकेका शेरवहादुर देउवा पहिलोपल्ट निर्वाचित

काठमाडौ। नेपाली कांगे्रसको १३ औ महाधिवेशनमा नयाँ नेतृत्व चयनको सभापति पदमा भएको दोश्रो चरणको चुनाववाट बरिष्ठ नेता शेरवहादुर देउवा विजयी बनेका छन्। आधारातसम्म जारी भएको मतगणनाको अन्तिम परिणामवाट नेता देउवाको…

महाशिवरात्रीमा पशुपतिनाथको दर्शनमा १० लाख भक्तजनको घुंइचो

काठमाडौ। हिन्दूहरुको महानपर्व महाशिवरात्रीको दिन आज सोमवार विहानैदेखि पशुपतिनाथ मन्दिरमा देशदेखि विदेशवाट आएका श्रद्धालु भक्तजनहरुको निक्कै भीड लागेको छ। राति अवेरसम्म पनि पशुपतिनाथको दर्शन गर्नेहरुको कमी नभएको पशुपति क्षेत्र विकास…

नेपालको विकट जिल्ला हुम्लामा ४.४ रेक्टर स्केलको भूकम्प

काठमाडौ। आज सोमवार महाशिवरात्रीको दिन अपरान्ह १ बजेर ५० मिनेटको समयमा नेपालको विकट जिल्ला हुम्लामा भूकम्प गएको छ। ४.४ रेक्टर स्केलको भूकम्प हुम्लामा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय…