Author: Shyam Smrit

डोल्पावासीको बास्तविक समस्या बोकेर क्याराभानका नायक थिन्ले प्रधानमन्त्री निवास पुगे

काठमाडौ। नेपालको दक्ष जनशक्ति हजारौको संख्यामा विदेश पलायन भैरहेको अवस्थामा ग्रामिण बस्तीहरुमा अनेकन समस्याहरु हुन थालेका छन्। दक्ष जनशक्तिको अभावको कारण भनेजस्तो विकास हुन नसकेको बर्तमान यथार्थतालाई जस्ताको तस्तै प्रस्तुत…

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको एजेन्डा तयार

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पारवहन सन्धि, ऊर्जा विकास,व्यापार प्रवद्र्धनसहित द्विपक्षीय हितका एजेन्डा तय गरिएका छन्। ७ चैतदेखि हुन लागेको उच्चस्तरीय भ्रमणका लागि हालसम्म प्रारम्भिक रूपमा द्विपक्षीय…

नेपाली कांग्रेसमा शेरवहादुर देउवाको प्यानललाई सुविधाजनक बहुमत–देउवाकै राज

काठमाडौ। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरवहादुर देउवालाई केन्द्रिय कार्यसमितिमा सुविधाजनक बहुमत प्राप्त हुन पुगेको छ। ८५ सदस्यीय केन्द्रिय कार्यसमिति मध्ये सोमवार संपन्न मत परिणामले पदाधिकारी सहित निर्वाचित ६४ सदस्यमा सभापतिसहित…

परशुरामवाट विराज भट्टको ६ बर्षपछि कमब्याँक–निशा अधिकारीले टक्कर दिने

काठमाडौ। विगत ६ बर्षदेखि नेपाली चलचित्रवाट अलग बनेर भोजपुरी फिल्ममा व्यस्त बनिरहेका त्यो बेलाका हिट हिरो विराज भट्टको कमव्याँक भएको छ। सोमवार शुभमुहर्त भएको चलचित्र परशुरामवाट नायक भट्टको कमव्याँक बनेका…

राष्ट्रकवि घिमिरे र आयामेली साहित्यकार राईलाई त्रिविविको मानार्थ महाविद्यावारिधि

काठमाडौ। त्रिभुवन विश्वविद्यालयले राष्ट्रकवि माधवप्रसाद घिमिरे र आयामेली वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईलाई मानार्थ महाविद्यावारिधिबाट विशेष सम्मान गरेको छ। नेपाली वाङ्मयका क्षेत्रमा झन्डै शताब्दी लामो साहित्य साधना र योगदान गरेका घिमिरे…

अकस्मातको हावाहुरी तथा चट्याङ्गले सवै थर्कमान–चितवनमा दुईको मृत्यु

काठमाडौ। काठमाडौ लगायत नेपालभर सोमवार अपरान्ह आएको अकस्मातको हावाहुरीले नेपाललाई फेरि तर्साएको छ। हावा–हुरी तथा चट्याङ्गले प्राय सवैको मनमा फेरि ठूलो भूकम्प आएको हो कि भन्ने डर तथा त्रास पैदा…