Mr. Sun Kumar Awal

यति चोखो अनि यति मिठो मित्रता
जति बर्षपछि भेटेपनि अझ प्रगाढ यथार्थता
माया र विश्वासमा रमेको
चाहना र खुशीमा हांसेको
कति राम्रो अनि कति चोखो माया
त्यो मायाको कुनै मूल्य छैन ।।। हैन र माया !
त्यो तिम्रो माया अनि यो मेरा माया
म त मायामा नै हराएको छु– है मेरी माया !!
खै यो मेरो माया अनि तिम्रो माया
कस्तो हाम्रो माया
मलाई थाहा भएन……

(चाँगुनारायण नगरपालिका वडा नंबर १ दुवाकोट, सरस्वतीखेल, भक्तपुर)
प्रकाशन मिति–२०७८ साल फागुन १३ गते शुक्रवार ।