–ताराप्रसाद कसजु यो धरतीमा जिउञ्जेल तिमीलाई हेर्न पाउञ्जेल साँचेर राखेँ मेरो माया कहिले पो हुन्छ भनि !! विश्वास छ त्यो दिन अवश्य आउँछ भनि !! यो धरतीमा जिउञ्जेल तिमीलाई हेर्न पाउञ्जेल ! ! (कवि तथा गीतकार ताराप्रसाद कसजु जीवन बीमा विज्ञ पनि हुनुहुन्छ।) प्रकाशन मिति–२०७६ साल चैत २३ गते आइतवार ।