काठमाडौ। नेपालमा महाभूकम्प आएको चार बर्ष वितिसक्दा पनि त्यसको पराकम्प आउने क्रम जारी नै रहेको छ। आज विहीवार विहान ९ बजेर ५३ मिनेट जांदा काठमाडौमा भूकम्पको झड्का महशुश भएको छ। एक सेकेण्ड मात्र आएको भूकम्पको ढक्काले कुर्सीमा बसेर काम गरिरहेका धेरैले महशुश गरेको पाइएको छ।