Skip to content

–ताराप्रसाद कसजु
यो धरतीमा जिउञ्जेल
तिमीलाई हेर्न पाउञ्जेल
साँचेर राखेँ मेरो माया
कहिले पो हुन्छ भनि !!
विश्वास छ त्यो दिन
अवश्य आउँछ भनि !!
यो धरतीमा जिउञ्जेल
तिमीलाई हेर्न पाउञ्जेल ! !
(कवि तथा गीतकार ताराप्रसाद कसजु जीवन बीमा विज्ञ पनि हुनुहुन्छ।)

प्रकाशन मिति–२०७६ साल चैत २३ गते आइतवार ।