–चन्दमान सुवाल ईश्वरको माया सधै मनमा हे ईश्वर हामीलाई बचाउ विहान उठ्ने बित्तिकै भगवान पुकारे हरेक अन्नका दाना नियाल्न ईश्वर पुकारे हरेक पल पलमा सधै ईश्वर पुकारे ईश्वरको ध्यानमा सधै आत्मा सुम्पे आज संसारका मानिस स्तब्ध छन् नोबेल कोरोना भाइरस बलियो भएर हे तेतिस करोड देवी–देवताहरू असंख्य मानिसलाई आज अहिलेदेखि वचाउ चोछेँ–६, भक्तपुर, नेपाल । प्रकाशन मिति–२०७६ साल चैत २४ गते सोमवार । Post navigation एसईई र कक्षा १२ को परीक्षा विहान र दिउंसो गरेर हुने जापानको एभिग्यान नामक औषधि कोरोनाभाइरस संक्रमितका लागि लाभदायक–भारतीय क्लोरोक्वाइन औषधि अमेरिका पठाउन अनुरोध