काठमाडौं। भारतमा तीनसाता लामो लकडाउन घोषणा भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर तीन साता लामो लकडाउन घोषणा गरेका हुन् । मंगलबार साँझ टेलिभिजन सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले मध्यरातबाट लागू हुने गरी २१ दिन लामो लकडाउन घोषणा गरेका हुन्। लकडाउनको घोषणा गरेर २१ दिन घरैमा बसेर कोरोनाभाइरसवाट बच्न र बचाउन मोदीले आव्हान गरेका छन्। प्रकाशन मिति–२०७६ साल चैत ११ गते मंगलवार । Post navigation काठमाडौं महानगरपालिकामा कोरोनाभाइरसको संक्रमण आशंका भएमा तत्काल ११८० मा फोन गर्न मेयरको अपिल नेपालमा दोश्रो दिनको लकडाउनको अवस्था–अनावश्यक रुपमा सवारी चलाउनेको कमी भएन