नत्र बाहिर जति उज्यालो भए पनि भित्र अध्यारै हुन्छ ।
अलिकती मायाँ हजुरले मलाई दिनुस्…
अलिकती मायाँ म दिन्छु
घरमा हारेर के भयो ?
मन मिले संसार जित्न सकिन्छ..
(कवि तथा साहित्यकार प्रज्ज्वल घिमिरेले मिति २०७५ साल साउन २० गते भिजन संसार डटकममा प्रकाशित कवि तथा गीतकार उत्तम भौकाजीको तिमी र म शिर्षक कवितावाट प्रभावित भएर यो कविता लेखेको भनेर भिजन संसारमा प्रकाशनार्थ पठाएको कविता हो। उहाँको स–सम्मान यो कविता प्रकाशित गरिएको छ। –सम्पादक ।)